आ.व. २०७३।०७४ सालको दोस्रो किस्ता (मंसिर, पौष, माघ, फागुन महिना) को सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नु भएका (भत्ता बुझ्नु भएका) लाभग्राहिहरुको नामावली विवरण

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।