FAQs Complain Problems

राजश्व संकलन सेवा मिति २०७७/०४/०१ देखि २०७७/०४/०२ गते सम्म बन्द हुने सूचना |

राजश्व सफ्टवेयर अपग्रेड गर्नुपर्ने भएकोले मिति २०७७/०४/०१ गते देखि २०७७/०४/०२ गते सम्म न.पा तथा वडा बाट हुने सम्पूर्ण राजश्व संकलन सेवा बन्द हुने व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ |