संघयी मामिला तथा स्थानीय विकास राज्य मन्त्री माननीय कुन्ती कुमारी शाहीज्यू को प्रमुख आतिथ्यमा भएको यस नगरपालिकाको वडा कार्यालय सञ्चालन सम्वन्धि वृहत अन्तरकृया तथा तालिम कार्यक्रम

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।