काठमाण्डाै जिल्ला निर्वाचन क्षेत्र नं १० अन्तर्गतकाे प्रतिनिधि सभा तथा प्रदेश सभाकाे निर्वाचन प्रयाेजनकाे लागि कायम रहेकाे मतदान केन्द्रकाे सूचि

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।