प्रतिनिधि सभा सदस्य क्षेत्र नं १० (प्रदेश सभा सदस्य क्षेत्र नं १ र २) काे निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएकाे र निर्वाचन कार्यक्रमकाे सूचना प्रकाशन गरीएकाे सूचना

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।