FAQs Complain Problems

अन्तर बिद्यालय बक्तृत्व कला प्रतियोगिता सम्पन्न

चन्द्रागिरी नगरपालिका प्रभात मा.वि. स्रोत केन्द्र अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत बिद्यालयहरुको स्रोत केन्द्र स्तरीय बक्तृत्व कला प्रतियोगिता मिति २०७४/१२/२२ गते चन्द्रागिरी नगरपालिका प्रभात मा.वि. स्रोत केन्द्रको आयोजनामा मंगलोदय मा.बि. थानकोटमा सम्पन्न भयो| मंगलोदय मा.बि. का प्रधानाध्यापकको सभापतित्वमा संचालित उक्त तियोगितामा विभिन्न बिद्यालयहरुका १७ जनाको  सहभागिता  थियो |

प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरु :

१. अन्जन उप्रेती - बलम्बु मा.बि. - प्रथम

२. विपना थापा- जेसिस इन्टरनेसनल स्कुल - दोश्रो

३. रस्मिता कार्की - विद्या मन्दिर - तेस्रो

४. श्री कृष्ण न्याैपाने- मातृ अरविन्द - सान्तोना

५. आसा खड्का- मंगल मा.वि. - सान्तोना

थप फोटोहरु