‘श्वेत गणेश’ मन्दिरको शिलान्यास |
Powered by
riri one
मिति २०८३/८/११ गतेका दिन चन्द्रागिरि नगरपालिका वडा नं १४ नैकापमा रहेको श्वेत गणेश मन्दिर निर्माणका लागि शिलान्यास गर्ने काम सम्पन्न भएको छ | उक्त शिलान्यास नगर प्रमुख, उप प्रमुख र जनप्रतिनिधिबाट संयुक्त रुपमा गरिएको छ |