FAQs Complain Problems

बाल संरक्षण अनुदानको लागि अस्पतालले प्रदान गर्ने जन्मको प्रमाण पत्र भए पनि हुन्छ ?

  • हुँदैन । स्थानीय निकायले जारी गरेको जन्म दर्ता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्दछ ।