FAQs Complain Problems

एकल महिला समुहको नगर स्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न |

मिति २०८१/०२/०२ गते एकल महिला समुह च.न.पा ९ को आयोजना र च.न.पा को सहकार्यमा "मानव अधिकारको लागि महिला" भन्ने मूल नाराका साथ एकल महिला समुहको नगर स्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम विष्णुदेवी मन्दिर (बखु), तीनथानामा राष्ट्रिय मानव अधिकार आयोगको सदस्य लिली थापाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न |