FAQs Complain Problems

थानकोट स्थित बसपार्क देखि ढोकसी सम्मको बाटो ढलान आयोजना अनुगमन

यस चन्द्रागिरी नगरपालिकाका उपमेयर ज्यू, वडा अध्यक्ष ज्यू, प्राविधिक तथा कर्मचारीबाट चन्द्रागिरी नगरपालिका वडा नं.४, थानकोट स्थित बसपार्क देखि ढोकसी सम्मको बाटो ढलान आयोजनाको अनुगमन भएको छ ।।

फोटोहरु