चन्द्रागिरी नगरपालिका वडा नं. ५ किसिपीडीमा मिति २०७५/०९/१५ गते किसिपिडी आखा उपचार केन्द्र को उद्दघाटन भएको छ | सो आखा उपचार केन्द्र बाट दैनिक बिहान ९ बजे देखि ३ बजे सम्म आखा जाच हुने सबैको जानकारीका लागि अनुरोध छ |
नेपालको संघियता, लैंगिक उत्तरदायी बजेट तथा समाबेशी शासन प्रबर्द्धनका लागि मिति २०७५ पौष ११ देखि १३ गते सम्म चन्द्रागिरी पार्टी प्यालेस काठमाडौंमा सुरु भएको छ | सो कार्यक्रम सभाध्यक्ष यस नगरपालिकाका नगर उप प्रमुख श्री लिशा नकर्मी तथा प्रमुख अतिथिमा श्री घनश्याम गिरि ज्यु तथा बिशिस्ट अतिथिमा नगरपाल
मिति २०७५ पौष ५ गते यस चन्द्रागिरि नगरपालिका कार्यालयको आयोजनामा यूएनडिपिको सहयोगमा एकिकृत नगर योजना तर्जुमामा पुनर्लाभ, पुननिर्माण विपद् जोखिम न्युनिकरण तथा जलवायु परिवर्तन अनुकुलन वारे अभिमुखिकरण कार्यक्रम पातलेवन भाईनयार्ड रिसोर्टमा यस नगरपालिकाका नगर प्रमुख श्री घनश्याम गिरिज्यूको अध्यक्षता त