FAQs Complain Problems

चन्द्रागिरि नगरपालिका वडा नं ९ को सामुदायिक मेलमिलाप केन्द्रको स्थापना |

चन्द्रागिरि नगरपालिका वडा नं ९ को सामुदायिक मेलमिलाप केन्द्रको उद्घाटन मिति २०७७/११/२८ गते वडा नं ९ को कार्यालयमा न्यायिक समितिका संयोजक श्री लिशा नकर्मीज्यूबाट सम्पन्न भएको छ | उक्त कार्यक्रमको अध्यक्षता वडा नं ९ का का.वा अध्यक्ष श्री बच्ची बयलकोटीले गर्नु भएको थियो र स्वागत मन्तव्य मेलमिलापकर्ता ऋषिकेश ढुंगाना र मन्तव्य न्यायिक समितिका सदस्य श्री माधवकुमार केसीज्यूले गर्नु भएको थियो सो कार्यक्रममा न्यायिक समिति सदस्य श्री सुरेन्द्र केसीज्यू, कानुनी सल्लाहकार श्री संजिव आचार्य, प्रहरी, वडा सचिव, सुचिकृत मेलमिलापकर्ताहरु तथा नगरपालिका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो |