FAQs Complain Problems

नगरसभाको १४औं अधिवेशनको दोस्रो बैठक सम्पन्न |

नगरसभाको १४औं अधिवेशनको दोस्रो बैठक आगामी आर्थिक वर्ष २०८१/०८२ को प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत र आर्थिक विधेयक, २०८१ प्रस्तुत गरी पारित गर्दै मिति २०८१ असार ७ गते सम्पन्न भएको छ |