FAQs Complain Problems

सामाजिक संघ संस्थाहरुको वार्षिक साधारण सभा गरि प्रतिवेदन पेश गर्ने सम्वन्धी ३५ दिने सूचना !

चन्द्रागिरि नगरपालिका कार्यक्षेत्र भई नगरपालिकामा दर्ता भएका तथा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई संचालनमा रहेका सामाजिक संघ संस्थाहरुको वार्षिक साधारण सभा गरि प्रतिवेदन पेश गर्ने सम्वन्धी ३५ दिने सूचना !

201.0 2010.108.110 सूचना यस चन्द्रागिरि नगरपालिका क्षेत्र भित्र कार्यक्षेत्र भई चन्द्रागिरि नगरपालिकामा दर्ता गरि तथा जिल्ला प्रशासन कार्यालयमा दर्ता संचालनमा रहेका सामाजिक संघ/ संस्थाहरुको आ आपनो बार्षिक साधारण सभा गरि प्रतिबेदन पेश गर्नका लागि मिति २०६० ।०६।१० को कार्यपालिका बैठकको निर्णयानुसार ३५ दिन भित्र आ- आफ्नो संस्थाको बार्षिक साधारण सभा बसि प्रतिबेदन यस नगरपालिकाको सामाजिक शाखामा पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ဆਮोက रश्मी भ्रेष्ठ आठौं अधिकृत Website chandragirimun.gov.np Email chandragirimun@gmail.com"