FAQs Complain Problems

सेतो छडी दिवसको अवसरमा सहायक सामग्री सहयोग हस्तान्तरण कार्यक्रम सपन्न |

आज मिति २०७७ आश्विन २९ गते सेतो छडी दिवसको अवसर पारेर चन्द्रागिरि नगरपालिकाको सहकार्य र राष्ट्रिय अपाङ्ग कोषको सहयोगार्थमा चन्द्रागिरि नगरपालिकाका नगर उपप्रमुख श्री लिशा नकर्मीज्युको अध्यक्षता, नगर प्रमुख श्री घनश्याम गिरीज्युको प्रमुख आतिथ्यता, राष्ट्रिय अपाङ्ग कोषका अघ्यक्ष श्री रमेश लामा , प्रमुख प्रशासिकय अधिकृत श्री राजेन्द्र कार्की तथा नगरपालिकाका अन्य कर्मचारीहरुको उपस्थितिमा अपांगता भएका २८ जना व्यक्तिहरुलाई ४७ थान सहायक सामग्री बितरण गर्ने कार्य सम्पन्न भयो ।