FAQs Complain Problems

COPOMIS Software सम्वन्धि कार्यक्रम सम्पन्न्

सहकारी संस्थाहरुका लागी सहकारी तथा गरिवि सम्वन्धि व्यवस्थापन सूचना प्रणाली ऋइएइःक्ष्क् क्यातधचभ संचालन सम्वन्धमा तालिम कार्यक्रम मिति २०७५ माघ १७ गते ग्रिनल्याण व्येंकेट थानकोटमा सम्पन्न भएको छ । सो कार्यक्रमको अध्यक्षता चन्द्रागिरि नगरपालीका कार्यालयको प्रमुख प्रशासकिय अधिकृत श्री युवराज पौडेल तथा प्रमुख अतिथिमा यस नगरपालिकाका प्रवक्ता श्री हरिभक्त महर्जन ज्यूको रहेको थियो । सो कार्यक्रममा यस नगरपालिका भित्र रहेका सहकारी संस्थाहरुको सहभागीता रहेको थियो ।