FAQs Complain Problems

आ.व. २०७७/०७८ को तुलनामा आ.व. २०७८/०७९ मा लक्ष्य भन्दा बढी राजश्व संकलन गर्ने वडाहरु सम्मानित |

आ.व. २०७७/०७८ को तुलनामा आ.व. २०७८/०७९ मा लक्ष्य भन्दा बढी राजश्व संकलन गर्ने वडाहरु: १, २, ४, ५, ७, ९, १२, १३, १४ र १५ का वडाहरुलाई सम्मान प्रकट गर्नुहुँदै प्रमुख श्री घनश्याम गिरीज्यू, उप-प्रमुख श्री बसन्ती श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत श्री निरज पौडेल साथमा अन्य कर्मचारीहरु, साथै सवैभन्दा बढी राजश्व संकलन गर्नेमा वडा नं १५ रहेको छ | मिति: २०७९/०३/२९ गते