FAQs Complain Problems

चन्द्रागिरि नगरपालिका भित्र लागु भइ रहेको सिल थप गरीयको सम्बन्धी सूचना |

मिति २०७७ जेष्ठ ६ गते बसेको नगरपालिकाका ६ वटै बिषयगत समितिका संयोजकहरु तथा नगर कार्यक्षेत्र भित्रका सुरक्षा निकायका प्रमुखहरुसंग बसेको बैठकको निर्णयअनुसार नगरपालिका क्षेत्र भित्र लागु भईरहेको सिल मिति २०७७ जेष्ठ ९ गते शुक्रबार बिहान ५:०० बजे सम्मका लागि निरन्तरता रहेको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ |