FAQs Complain Problems

निशुल्क ल्याब सेवाको उद्घाटन कार्यक्रम सम्पन्न |

चन्द्रागिरी नगरपालिका वडा नं २ का अध्यक्षको अध्यक्षतामा नगर प्रमुख श्री घनश्याम गिरि ज्यूको प्रमुख आथित्य तथा बिशेष अतिथि नगर उप प्रमुख श्री लिशा नकर्मी ज्यूको उपस्थितिमा नगरपालिका अन्तर्गत रहेका ११ वटा स्वास्थ्य चौकी मध्ये आठौ बाडभन्ज्यांग स्वास्थ्य चौकी मा मिति २०७५ फाल्गुन १२ गते बाट निशुल्क ल्याब सेवाको उदघाटन नगर प्रमुख ज्यूबाट समपन्न भयो |