FAQs Complain Problems

नेपालको संघियता, लैंगिक उत्तरदायी बजेट तथा समाबेशी शासन प्रबर्द्धन सम्बन्धि कार्यक्रम सुरु

नेपालको संघियता, लैंगिक उत्तरदायी बजेट तथा समाबेशी शासन प्रबर्द्धनका लागि मिति २०७५ पौष ११ देखि १३ गते सम्म चन्द्रागिरी पार्टी प्यालेस काठमाडौंमा सुरु भएको छ | सो कार्यक्रम सभाध्यक्ष यस नगरपालिकाका नगर उप प्रमुख श्री लिशा नकर्मी तथा प्रमुख अतिथिमा श्री घनश्याम गिरि ज्यु तथा बिशिस्ट अतिथिमा नगरपालिकाका प्रबक्ता श्री हरिभक्त महर्जनज्यु ले गर्नु भएको थियो | सो कार्यक्रममा नगर कार्यपालिका सदस्य ज्युहरु तथा अन्य महिला तथा दिदीबहिनीहरुको सहभागिता रहेको छ | उक्त  कार्यक्रमको मुख्य उद्देश्य स्थानीय सरकारको बजेट तथा कार्यक्रमलाइ लैंगिक उत्तरदायी कसरि बनाउने, निर्बाचित महिला जानप्रतिनिधिहरु आफ्ना भूमिकाबारे स्पस्ट हुने छन् |