FAQs Complain Problems

बालबालिका बिधालय भर्नाका लागि चन्द्रागिरी नगरपालिकाको सूचना !!!

"हाम्रो नगर हाम्रो गाउँ ,सबै बालबालिकालाई बिधालय पठाऔ" भन्ने आदर्श नाराका साथ् बिधार्थी भर्ना राष्ट्रिय अभियान २०७६ संचालन भइरहेकाले बिधालय उमेरका सबै बालबालिका लाई नजिकको बिधालय भर्ना गराउने ब्यबस्थाका लागि सम्पूर्ण वडा कार्यालय, अभिभावक लगायत बिधालय, शिक्षाप्रेमी, संघसंस्था, राजनीतिक दलहरु सबैमा चन्द्रागिरी नगरपालिका हार्दिक अनुरोध गर्दछ |