FAQs Complain Problems

वडा नं २ मा विपद सम्बन्धि बिभिन्न समितिहरु गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न |

चन्द्रागिरि नगरपालिका वडा नं २ को आयोजना, चन्द्रागिरि नगरपालिकाको समन्वय वर्ल्ड भिजन नेपालको साहयोग्मा वडा नं ७ मा वडा स्तरीय विपद समिति, विपद योजना निर्माण उपसमिति तथा सामुदायिक कार्यदल गठन कार्य  तथा अभिमुखीकरण कार्यक्रम मिति २०७६ पुष २ गते सम्पन्न भएको छ |