FAQs Complain Problems

वडा नं. ८,९,१२,१४, १५ लगायतका विभिन्न आयोजनाहरुको अनुगमन सम्पन्न |

आ.ब. २०७५/७६ का लागि संचालन हुने बिभिन्न आयोजना तथा कार्यक्रमहरुको अनुगमन यस नगरपालिकाका अनुगमन समितिका अध्यक्ष तथा नगर उप प्रमुख श्री लिशा नकर्मी ज्यूको नेतृत्वमा र नगरपालिकाका प्राबिधिक तथा योजना अनुगमन शाखाका कर्मचारीहरुको उपस्थितिमा मिति २०७५/११/०३ गते वडा नं ८,९,१२,१३,१४,१५ नं वडा लगाएतका वडामा सम्पन्न भएको छ साथै सो अनुगमन निरन्तर  रुपमा अन्य वडाहरुमा पनि जारि रहने छ |