FAQs Complain Problems

सूचना (वडा न‌‍ ३ र ४ का लागी)

यस नगरपालिकाको वडा नं. ३ र ४ मा पर्ने त्रिभुवन राजपथ अन्तर्गत पर्ने घर, जग्गा विवाद सम्वन्धमा सडक विभाग, सम्वन्धित आयोजना, नगरपालिकाका नगर प्रमुख, सम्वन्धित वडा कार्यालय र सम्वन्धित सरोकारवालाहरु विचको सर्व पक्षिय भेला मिति २०७५ माघ २६ गते शनिवार मंगलोदय मा.वि थानकोट, इमाखेलमा विहान ठिक ११ वजे वस्ने भएकोले उपस्थित भईदिन हुन सम्वन्धित वडाका सरोकारवालाहरुलाई जानकारी गराईन्छ । वडा नं. ३ र ४