FAQs Complain Problems

६२औं सहकारी दिवस सम्पन्न |

दिगो बिकास लक्ष्य प्राप्तिका लागी सहकारी भन्ने मुलनारा सहित ६२औं सहकारी दिबस २०७५ चैत २० गते चन्द्रागिरी नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ सो कार्यक्रमको प्रमुख अतिथिमा नगर प्रमुख श्री घनश्याम गिरि तथा नगर कार्यपालिका सदस्य ज्यूहरु, शाखा प्रमुख ज्यूहरु तथा सहकारीकर्मी हरुको उपस्थिति रहेको थियो | सो कार्यक्रमको अवसरमा सहकारी सम्बन्धमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको थियो |