FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धमा कुनै कानून लागू भएको छ ?

  • सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमलाई ब्यवस्थित बनाउनको लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ जारी गरी सोही अनुसार यो कार्यक्रम सञ्चालन भइ रहेको छ ।