FAQs Complain Problems

चन्द्रागिरि नगरपालिकाको प्रशासनिक विभाजन

Read More

च.न.पा १५ स्थित भिराडिल खाइके साकुरा पार्क

Read More

कालु पाण्डेयको समाधिस्थल

Read More

इन्द्रदहबाट देखिएको चन्द्रागिरीको दृश्य

Read More

च.न.पा १ दहचोक स्थित इन्द्रदह

Read More

च.न.पा ८ स्थित कपिलेश्वर महादेव

Read More

सूचना तथा समाचार

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन/सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- नक्सा शाखा र योजना तथा प्राबिधिक शाखा
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय
सेवा शुल्कः- १०००/५००
आवश्यक कागजातहरुः-

१. पहिलो पास गरेको नक्शा र प्रमाणपत्रको सक्कलै र फोटोकपी

२. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि

३. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि

४. नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि

५. लिखत राजीनामाको फोटोकपी

६. निबेदन

७. घर धनीको पि. पि. साईजको फोटो २ प्रति

८. रेकड फाईल

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन/सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- नक्सा शाखा र योजना तथा प्राबिधिक शाखा
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय
सेवा शुल्कः- च.न.पा ले तोके बमोजीम
आवश्यक कागजातहरुः-

१. पहिलो पास गरेको नक्शा र प्रमाणपत्रको फोटोकपी

२. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि

३. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि

४. नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि

५. निर्माण भएको भवनको चारै तिर बाट खिचेको फोटो

६. निबेदन

७. घर धनीको पि. पि. साईजको फोटो २ प्रति

८. रेकड फाईल

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन/सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- नक्सा शाखा र योजना तथा प्राबिधिक शाखा
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय
सेवा शुल्कः- च.न.पा ले तोके बमोजीम
आवश्यक कागजातहरुः-

१. पहिलो पास गरेको नक्शा र प्रमाणपत्रको फोटोकपी

२. चालु आर्थिक बर्षसम्मको घर जग्गा कर तिरेको रसिदको प्रतिलिपि

३. अरु कागजातको हकमा नयाँ नक्शा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नुपर्नेछ |

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन/सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- नक्सा शाखा र योजना तथा प्राबिधिक शाखा
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय
सेवा शुल्कः- ३००० बर्ग फिट सम्मको लागि प्रति बर्गफिट रु ८,३००० बर्ग फिट देखि ५००० बर्ग फिट सम्मको लागि प्रति बर्गफिट रु ११,५००० बर्ग फिट देखि ७००० बर्ग फिट सम्मको लागि प्रति बर्गफिट रु १३,७००० बर्ग फिट देखि माथि सम्मको लागि प्रति बर्गफिट रु १३,५००० बर्ग फिट भन्दा माथि
आवश्यक कागजातहरुः-

क) नयाँ निर्माणको लागि नक्शा पास गर्न अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु

१. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि

२. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि

३. नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि

४. कि.नं. स्पष्ट भएको नापी प्रमाणित नक्शा (ब्लु प्रिन्ट/ ट्रेस)

५. पास गरिने नक्शाको फोटोकपी (डिजाईनर र नक्शावालाको हस्ताक्षर सहित)

६. डिजाईनरको इजाजतपत्रको नबिकरण सहितको फोटोकपी(सरोकारवालाबाट प्रमाणित)

७. मञ्जुरी लिई बनाउने भएमा नक्शा वालाले वडा अध्क्षयको रोहवरमा भएको मञ्जुरीनामाको सक्कल

८. भवन निर्माण हुने जग्गा (site) मा पुग्ने बाटो प्रष्ट नभएमा वडाको रोहवरमा बाटोको मञ्जुरीनामाको (सक्कल)           

९. जग्गा कुनै निकायम धितोको लागि  सुरक्षित राखिएको भए सम्बन्धित निकयाबाट स्वीकृतिपत्र

१०. नक्शावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृतिपत्र   

११. वारेश राखि नक्शा पास गर्ने भए वारिसको पप्रमाणितको प्रतिलिपि    

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन/सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- च.न.पा ले तोके बमोजीम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) मृतकका  नागरिकता  र  सूचना  दिन  आउनेको नागरिकता
 

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन/सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- च.न.पा ले तोके बमोजीम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) दुलाहा/दुलहीको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि
३) २-२ प्रति पासपोर्ट साईजको फोटो

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन/सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- च.न.पा ले तोके बमोजीम
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२.अदालतबाट  सम्बन्ध  विच्छेद  भएको  फैसलाको प्रमाणित प्रतिलिपि
३. पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति
 

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन/सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- च.न.पा ले तोके
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपी
२) बसाइ सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात।
३) जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने ।
४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको लगत हस्तान्तरण फारम
५) जाने/आउने सबै व्यक्तिको घटना दर्ताको प्रतिलिपि
६) चालु आ.व. सम्म घर जग्गा र भुमि कर तिरेको रसिद ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क
आवश्यक कागजातहरुः-

बुबा आमाको नागरिकताको प्रमाणपत्र,आवश्यकता अनुसार बिबाह दर्ता,सूचकको नागरिकताको प्रमाणपत्र,अन्य जिल्लाको नागरिकता भए बसाइसराइ

जानकारी

आ.व २०७९/०८० सालको तेस्रो त्रैमासिक (२०७९ माघ, फाल्गुण र चैत्र महिनाको) सामाजिक सुरक्षा भत्ता रकम बुझेका लाभग्राहीहरुको विवरण) |
आ.व २०७९/०८० सालको दोस्रो त्रैमासिक (२०७९ कार्तिक, मंसिर र पौष महिनाको) सामाजिक सुरक्षा भत्ता रकम बुझेका लाभग्राहीहरुको विवरण) |
चन्द्रागिरि नगरपालिका युवा विकास समिति ऐन, २०७९
चन्द्रागिरि नगरपालिका खेलकुद विकास गर्ने सम्वन्धमा बनेको ऐन, २०७९
चन्द्रागिरि नगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०७९
चन्द्रागिरी नगरपालिका विद्यालय लेखापरीक्षण कार्यविधि, २०७९
विनियोजन ऐन, २०७९
सामुदायिक विद्यालयहरुको नगरस्तरमा परीक्षा संचालन, व्यवस्थापन तथा प्रमाणीकरण कार्यविधि, २०७९
चन्द्रागिरी नगरपालिका कार्यक्षेत्र भित्र रहेका सहकारी संस्थाहरुको विवरण |
आ.व २०७९/०८० श्रावण र भाद्र महिनाको तलवी विवरण(माध्यमिक तह)