FAQs Complain Problems

वडा नं १ स्थित काजी कालु पांडेको समाधिस्थल र दहचोक भ्यु टावर

Read More

वडा नं २ स्थित चण्डिका देवी मन्दिर

Read More

वडा नं ३ स्थित गणेशस्थान मन्दिर

Read More

वडा नं ४ थानकोट जात्रा

Read More

वडा नं ४ स्थित आदिनारायण मन्दिर

Read More

वडा नं ५ स्थित किसिपीडी लाछी

Read More

वडा नं ६ स्थित मातातिर्थ कुण्ड

Read More

वडा नं ६ स्थित चन्दन भराटेश्वर मन्दिर

Read More

वडा नं ७ स्थित त्रिवेणी धाम

Read More

वडा नं ८ स्थित वैकुण्ठ धाम

Read More

वडा नं ९ स्थित मच्छेनारायण मन्दिर

Read More

वडा नं १० स्थित बुद्द मन्दिर

Read More

वडा नं १२ बलम्बु जात्रा

Read More

वडा नं १२ बलम्बु कोतघर

Read More

वडा नं. १३ कंकाली भ्यु

Read More

वडा नं. १४ स्थित बालकुमारी मन्दिर

Read More

वडा नं. १४ स्थित फुटवल मैदान

Read More

वडा नं. १५ स्थित विष्णुदेवी मन्दिर

Read More

संक्षिप्त परिचय

चन्द्रागिरि नगरपालिका नेपालको बागमती प्रदेश काठमाडौं जिल्लाको पश्चिमतर्फ रहेको छ । यस नगरपालिका काठमाडौं जिल्लाभित्रको सबभन्दा ठुलो नगरपालिका हो । मिति २०७१ मंसिर १६ गते नेपाल सरकारको निर्णय बमोजिम साविक स्थानीय विकास मन्त्रालय हाल संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप गर्दा काठमाडौं जिल्लाको साविक थानकोट गा.वि.स, दहचोक गा.वि.स, नैकाप नयाँभञ्ज्याङ गा.वि.स, वाडभञ्ज्याङ गा.वि.स, बलम्वु गा.वि.स, महादेवस्थान गा.वि.स, तीनथाना गा.वि.स, सतुंगल गा.वि.स, मातातीर्थ गा.वि.स, मच्छेगाउँ गा.वि.स र नैकाप पुरानोभञ्ज्याङ गा.वि.स गरी जम्मा ११ वटा गाउँ विकास समितिहरूलाई समेटेर २५ वटा वडा बनाई चन्द्रागिरि नगरपालिका घोषणा गरिएको थियो । नेपालको संविधान अनुसार राज्य पुनःसंरचना आयोगको पुनःसंरचना पछि नेपाल सरकार, मन्त्री परिषद्को मिति २०७३ साल फागुन २२ गतेको स्थानीय तह पुनःसंरचना सम्बन्धी निर्णय २०७३ साल फागुन २७ गते राजपत्रमा प्रकाशित भएपछि स्थानीय तहको व्यवस्था लागू भई चन्द्रागिरि नगरपालिकामा जम्मा १५ वडा कायम भएको हो । 

एकल महिला समुहको नगर स्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न |

मिति २०८१/०२/०२ गते एकल महिला समुह च.न.पा ९ को आयोजना र च.न.पा को सहकार्यमा "मानव अधिकारको लागि महिला" भन्ने मूल नाराका साथ एकल महिला समुहको नगर स्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम विष्णुदेवी मन्दिर (बखु), तीनथानामा राष्ट्रिय मानव अधिकार आयोगको सदस्य लिली थापाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न |

नगरस्तरिय मैत्रीपूर्ण ह्विलचियर बास्केटबल प्रदर्शन -२०८१ कार्यक्रम सम्पन्न।

चन्द्रागिरि नगरपालिकाको प्रायोजनमा मिति २०८१/०२/०४ मा ए. आई. सेकेन्डरी स्कुलमा मेरुदण्डीय पक्षघात नेपालद्वारा आयोजित नगरस्तरिय मैत्रीपूर्ण ह्विलचियर बास्केटबल प्रदर्शन -२०८१ कार्यक्रम सम्पन्न भएको छ |

Pages

सूचना तथा समाचार

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन/सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- नक्सा शाखा र योजना तथा प्राबिधिक शाखा
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय
सेवा शुल्कः- १०००/५००
आवश्यक कागजातहरुः-

१. पहिलो पास गरेको नक्शा र प्रमाणपत्रको सक्कलै र फोटोकपी

२. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि

३. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि

४. नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि

५. लिखत राजीनामाको फोटोकपी

६. निबेदन

७. घर धनीको पि. पि. साईजको फोटो २ प्रति

८. रेकड फाईल

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन/सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- नक्सा शाखा र योजना तथा प्राबिधिक शाखा
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय
सेवा शुल्कः- च.न.पा ले तोके बमोजीम
आवश्यक कागजातहरुः-

१. पहिलो पास गरेको नक्शा र प्रमाणपत्रको फोटोकपी

२. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि

३. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि

४. नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि

५. निर्माण भएको भवनको चारै तिर बाट खिचेको फोटो

६. निबेदन

७. घर धनीको पि. पि. साईजको फोटो २ प्रति

८. रेकड फाईल

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन/सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- नक्सा शाखा र योजना तथा प्राबिधिक शाखा
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय
सेवा शुल्कः- च.न.पा ले तोके बमोजीम
आवश्यक कागजातहरुः-

१. पहिलो पास गरेको नक्शा र प्रमाणपत्रको फोटोकपी

२. चालु आर्थिक बर्षसम्मको घर जग्गा कर तिरेको रसिदको प्रतिलिपि

३. अरु कागजातको हकमा नयाँ नक्शा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नुपर्नेछ |

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन/सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- नक्सा शाखा र योजना तथा प्राबिधिक शाखा
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय
सेवा शुल्कः- ३००० बर्ग फिट सम्मको लागि प्रति बर्गफिट रु ८,३००० बर्ग फिट देखि ५००० बर्ग फिट सम्मको लागि प्रति बर्गफिट रु ११,५००० बर्ग फिट देखि ७००० बर्ग फिट सम्मको लागि प्रति बर्गफिट रु १३,७००० बर्ग फिट देखि माथि सम्मको लागि प्रति बर्गफिट रु १३,५००० बर्ग फिट भन्दा माथि
आवश्यक कागजातहरुः-

क) नयाँ निर्माणको लागि नक्शा पास गर्न अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु

१. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि

२. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि

३. नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि

४. कि.नं. स्पष्ट भएको नापी प्रमाणित नक्शा (ब्लु प्रिन्ट/ ट्रेस)

५. पास गरिने नक्शाको फोटोकपी (डिजाईनर र नक्शावालाको हस्ताक्षर सहित)

६. डिजाईनरको इजाजतपत्रको नबिकरण सहितको फोटोकपी(सरोकारवालाबाट प्रमाणित)

७. मञ्जुरी लिई बनाउने भएमा नक्शा वालाले वडा अध्क्षयको रोहवरमा भएको मञ्जुरीनामाको सक्कल

८. भवन निर्माण हुने जग्गा (site) मा पुग्ने बाटो प्रष्ट नभएमा वडाको रोहवरमा बाटोको मञ्जुरीनामाको (सक्कल)           

९. जग्गा कुनै निकायम धितोको लागि  सुरक्षित राखिएको भए सम्बन्धित निकयाबाट स्वीकृतिपत्र

१०. नक्शावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृतिपत्र   

११. वारेश राखि नक्शा पास गर्ने भए वारिसको पप्रमाणितको प्रतिलिपि    

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन/सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- च.न.पा ले तोके बमोजीम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) मृतकका  नागरिकता  र  सूचना  दिन  आउनेको नागरिकता
 

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन/सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- च.न.पा ले तोके बमोजीम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) दुलाहा/दुलहीको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि
३) २-२ प्रति पासपोर्ट साईजको फोटो

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन/सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- च.न.पा ले तोके बमोजीम
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२.अदालतबाट  सम्बन्ध  विच्छेद  भएको  फैसलाको प्रमाणित प्रतिलिपि
३. पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति
 

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन/सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- च.न.पा ले तोके
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपी
२) बसाइ सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात।
३) जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने ।
४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको लगत हस्तान्तरण फारम
५) जाने/आउने सबै व्यक्तिको घटना दर्ताको प्रतिलिपि
६) चालु आ.व. सम्म घर जग्गा र भुमि कर तिरेको रसिद ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क
आवश्यक कागजातहरुः-

बुबा आमाको नागरिकताको प्रमाणपत्र,आवश्यकता अनुसार बिबाह दर्ता,सूचकको नागरिकताको प्रमाणपत्र,अन्य जिल्लाको नागरिकता भए बसाइसराइ

जानकारी

बेरोजगार दर्ताका लागि दिने निवेदन |
स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन (LISA) को नतिजा प्रकाशन सम्वन्धी सूचना !
चन्द्रागिरि नगरपालिकाको विनियोजन ऐन, २०८०
आ.व २०८०/०८१ को विषयगत क्षेत्र र उपक्षेत्रगत नीति तथा कार्यक्रम |
चन्द्रागिरी नगरपालिका कार्यक्षेत्र भित्र रहेका सहकारी संस्थाहरुको विवरण |
चन्द्रागिरि नगरपालिकामा नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन सम्वन्धी कार्यविधि, २०७९
चन्द्रागिरि नगरपालिका स्वास्थ्य दर्ता, अनुमति, नवीकरण तथा स्तरोन्नति सम्वन्धी कार्यविधि, २०७९
न्यायिक समितिबाट आ.व २०७९/०८० मा भएका कार्यको प्रगति प्रतिवेदन |
अनलाइन(खल्ती, कनेक्ट आइपीएस, प्रभु पे, आइ एम इ पे, इ-सेवा) करदाता पोर्टलबाट कर तिर्ने तरिका |
चन्द्रागिरि नगरपालिकाको नगर प्रहरी सेवाको लागि प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम, २०८०
Document
चन्द्रागिरि नगरपालिकाको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका व्यवस्थापन कार्यविधि, २०८०
सामुदायिक विद्यालय/क्याम्पस पूर्वाधार निर्माण कार्यविधि, २०८०
वातावरण तथा फोहोरमैला व्यवस्थापनमा स्वयंसेवक परिचालन मापदण्ड, २०८०
चन्द्रागिरि नगरपालिकाको विनियोजन ऐन, २०८०
चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन नियमावली, २०८०
चन्द्रागिरि नगरपालिकामा नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन सम्वन्धी कार्यविधि, २०७९
चन्द्रागिरि नगरपालिका स्वास्थ्य दर्ता, अनुमति, नवीकरण तथा स्तरोन्नति सम्वन्धी कार्यविधि, २०७९
चन्द्रागिरि नगरपालिकाको अर्थ सम्वन्धी प्रस्तावलाइ कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०८०
आ.व २०८०/०८१ को विषयगत क्षेत्र र उपक्षेत्रगत नीति तथा कार्यक्रम |
चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन ऐन, २०८०

Pages